|  

घटस्थापनाअघि नै सडक ममर्त गरिसक्न निर्देशन

५ असोज, काठमाडौं । चाडपर्व लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङबारे सरोकारवालबीच छलफल भएको छ ।

सरकार र यातायात व्यवसायीबीच आज भएको छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

घटस्थापना १७ गते परेको छ ।