|  

सोह्र श्राद्ध लागि सालको पात बेच्न हिँडेकी महिला

५ असोज, काठमाडौं ।  सोह्र श्राद्ध एवम् चाँडवाड सुरू भएसंगै सालको पात टिपेर बिक्री गर्नका लागि सदरमुकाम तम्घास आइपुगेकी गुल्मीको ईस्मा गाउॅपालिका– ५ स्थित हुलाकेकी रेवती घर्ती ।

उनले जङ्गलबाट टिपेर ल्याएको पात मुठ्ठाको ७० रुपैयाँमा बिक्री गर्दै आएकी छिन् ।