|  

दुर्गा प्रसाईंलाई जिल्ला अदालतमा पेसः नाराबाजी गर्ने ४ समर्थक पक्राउ

०६ असोज, काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

आज उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।