|  

गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण 

८ असोज, काठमाडौं ।  गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण पुष्टि भएको छ ।

उनले आफूलाई डेंगी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीको संक्रमण तीव्र गतिमा फैलिएको छ ।