|  

४१ एसपीको सरुवा (सूचीसहित)

८ असोज, काठमाडौं ।  नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार असजो महिनादेखिको तलब, भक्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।