|  

आजबाट काठमाडौं-रुम्जाटार हवाई उडान सुरु, भाडा ४ हजार ५ सय 

२० असोज, काठमाडौं ।  आजबाट काठमाडौं–रुम्जाटार हवाई उडान सुरु भएको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाका अनुसार आजदेखि सुरुमा समिट एयरलाइन्सले उडान गर्दै छ।

सुरुमा घर  जान नसकिरहेका बिरामी पहिलो दिन लैजानुपर्ने  उनको भनाइ छ। उनले भाडा दर चार हजार ५ सय तोकिएको पनि जानकारी दिए।