|  

नेपाल टेलिकमको नेटवर्कमा समस्या

२३ असोज, काठमाडौं । नेपाल टेलिकमको जीएसएम मोबाइल नेटर्वकमा समस्या आएको छ ।

बिहान ११ बजेदेखि करिब २० मिनेट देशभरको मोबाइलहरूमा फोन नलाग्ने समस्या देखिएको हो ।

टेलिकमको वाइड एरिया नेटवर्कमा समस्या देखिँदा केही समय फोन नलाग्ने अवस्था भएको बताइएको छ । १५ / २० मिनेट समस्या देखिएको समस्या अहिले सञ्चालन भइसकेको  ।