|  

गोलभेँडा प्रतिकेजी १५० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

२९ असोज, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार आज गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १५०, गोलभेँडा सानो लोकलको ८०, आलु रातोको १००, काउली स्थानीयको १२०, मुला रातोको ४०, लौकाको ५०, प्याज सुकेको भारतीयको ११० रुपैयाँ कायम भएको छ । 

फलफूल तथा तरकारी