|  

खोटाङमा ४.३ म्याग्निच्युडको भूकम्प

२९ असोज, काठमाडौं । खोटाङमा भूकम्प गएको छ । गएराति साढे १० बजे कुविन्डे आसपास केन्द्र बनाएर  ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।