|  

पक्राउ पुर्जी जारी भएपछि रविकाे स्टाटसः सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!

०२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकार मरेर जुठो परेको बताएका छन् ।

आफु विरुद्ध पक्राउ पुर्जी जारी भएपछि आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली प्रति इंगित गर्दैे तस्करले दिएको करोड पर्ने घडी हातमा लगाउनेले आफुलाई हतकडी लगाउन खोजेको बताए ।
उनले लेखेको स्टाटस यस्तो छ-