|  

पक्राउ पर्नुअघि संक्षिप्त कुरा राख्दै रवि

 

०२ कात्तिक, काठमाडाैं । काठमाडौं वनस्थलीमा रहेको  रास्वपाकाे पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् भने पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको छ।

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ। पक्राउ पर्नुअघि संक्षिप्त कुरा राख्ने तयारीमा लामिछाने पनि देखिएका छन् ।