|  

दोलखामा बस र जिप  एक आपसमा ठोक्किए 

३ कात्तिक, काठमाडौं । दोलखामा यात्रुबाहक बस र जिप ठोक्किएको छ ।

शनिबार बिहान पौने ११ बजे दोलखा-सिंगटी सडक खण्डको भदौरेमा रोल्वालिङ यातायात प्रालिको बा२ ख ६४२५ र बा १९ च ३९३८ बोलेरो जिप एक आपसमा ठोक्किको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन ।