|  

हिजबुल्लाहद्वारा इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण

३ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवास नजिकै हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ । 

इजरायली सेना (आईडीएफ) ले लेबनानबाट प्रहार गरिएको ड्रोन एक घरमा खसेको बताएको छ । उसले अहिलेसम्म विफोटबाट घाइते भएकाहरूका बारेमा कुनै सूचना नआएको पनि बताएको छ ।