|  

लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरले बुझायो ज्ञापनपत्र

४ कात्तिक, काठमाडौं । रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका जिल्ला संयोजकले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

भक्तपुर संयोजक रामेश्वर बस्नेतले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् । कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई रिहा गर्न रास्वपा भक्तपुरले माग गरेको छ । 

rsp