|  

बागमतीको लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त

४ कात्तिक, काठमाडौं ।   बागमती प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।

प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले श्रेष्ठलाई प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।