|  

आज गोलभेँडा प्रतिकेजी १२०, अन्य तरकारीको मूल्य कति ? 

५ कात्तिक, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १५०, गोलभेँडा सानो लोकलको १२०, आलु रातोको ८५, मुला रातोको ५० रुपैयाँ कायम भएको छ । 

फलफूल तथा तरकारी