|  

सरकारले गर्‍यो ४० सहसचिवको सरुवा (सूचीसहित)

५ कात्तिक, काठमाडौं ।  सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा सूची सार्वजनिक गर्दै सहसचिव सरुवाको जानकारी दिएको छ ।