|  

आज प्याज प्रतिकेजी ९९ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

६ कात्तिक, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८३.३३ रुपैयाँ रहेको छ ।

प्याज सुकेको ९९ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, स्थानीय काउली ११५ रुपैयाँ,ठूलो नेपाली गोलभेँडा भारतीय १४५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

फलफूल तथा तरकारी