|  

आज गोलभेँडा प्रतिकेजी १२५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

८ कात्तिक, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ।

जस अनुसार आज  रातो आलुको औसत मूल्य प्रतिकेजी ८२‍.६७ रुपैयाँ रहेको छ । प्याज सुकेको १०२.६७ रुपैयाँ, लोकल गाजर १२० रुपैयाँ,स्थानीय काउली १२० रुपैयाँ, ठूलो नेपाली गोलभेँडा भारतीय १२५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

फलफूल तथा तरकारी