|  

कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको श#व फेला 

१२ कात्तिक, काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् ।

कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।