|  

आज आलु प्रतिकेजी ८० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

२९ कात्तिक, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आज रातो आलु प्रतिकेजी ८०रुपैयाँ रहेको छ । मटरकोशा १५० रुपैयाँ,  काउली १२० रुपैयाँ, लौका ६० रुपैयाँ  प्रति केजी तोकिएको छ ।

फलफूल तथा तरकारी