३० कात्तिक, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ प्याज १२२.३३ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, लोकल गाजर १४५ रुपैयाँ,स्थानीय काउली ९५ रुपैयाँ, ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।