|  

उपनिर्वाचनका लागि नाउपाले टुंग्यायो १७ ठाउँका लागि उम्मेदवार 

३० कात्तिक, काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले १७ वटा स्थानमा उम्मेदवार टुंगो लगाएको छ ।