|  

दुर्गा प्रसाईं लागे लुम्बिनीतर्फ

०१ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज लुम्बिनी प्रदेशतर्फ लागेका छन् ।

काठमाडौंमा यही मंसिर ७ गते विरोध प्रदर्शन गर्दैछन । त्यसको तयारीस्वरुप उनले विभिन्न जिल्लामा कार्यक्रम गरिरहेका छन । हालै उनले मधेश प्रदेशको रौतहटमा भव्य कार्यक्रम सम्पन्न गरिसकेका छन् ।