०१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई जागिर दिएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिप्रति रास्वपा कार्यकर्ता आक्रोशित बनेका छन् ।
आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका नेताहरुले आक्रोश पोखेका हुन् । उनीहरुले देशको अभिभावक प्रधानमन्त्री भएको भन्दै रवि जागिर दिनसक्नेले बेरोजगार रहेका आम जनतालाई किन जागिर दिन नसकेको भन्दै प्रश्न गरेका छन् । ८० लाख युवाहरु खाडीमा जान बाध्य भएको भन्दै उनीहरुले ती ८० लाख युवाको जिम्मा लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
बाँकी भिडियोमा हेर्नुहोसः