२ मंसिर, काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ ।
कम्पनीको मोबाइल सेवा अन्तर्गतका प्रिपेड तथा पोस्टपेडको फोन बिहान ११ बजे केहीबेर अवरुद्ध भएको हो ।
नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको भन्दै सामाजिक सञ्जालमा उपभोक्ताहरुले गुनासो गरिरहेका छन् । सेवा अहिले भने सुरु भइसकेको छ ।