|  

आज गोलभेँडा प्रतिकेजी ७० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

४ मंसिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज कालीमाटी बजारमा धेरै दिनसम्म मूल्य स्थिर रहेको आलु र प्याज मंगलबार केही घटेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार प्रतिकिलो ५ रुपैयाँ घटेको हो । आज रातो आलु ७५ मा झरेको छ ।

त्यस्तै भारतीय रातो आलु ७० तथा सेतो आलु ६२ रुपैयाँ छ । त्यस्तै प्याज प्रतिकिलो अधिकतम ११० रुपैयाँ, ठूलो गोलभेँडा अधिकतम १०० र सानो गोलभेँडा ७० रुपैयाँ छ, स्थानीय काउली १२०, रायो साग ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।

फलफूल तथा तरकारी