|  

कास्की र मनाङको सीमा क्षेत्रमा ४. २ म्याग्निच्युडको भूकम्प 

६ मंसिर, काठमाडौं ।  कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा  ४. २ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज बिहान १० बजेर १३ मिनेट जाँदा दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको हो ।