९ मंसिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठूलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी गोलभेँडा सानो लोकलको ७०, आलु रातोको ७५, प्याज सुकेको भारतीयको १०५, काउली स्थानीयको १२० रुपैयाँ कायम भएको छ ।