|  

म्याद थपको लागि दुर्गा प्रसाईँलाई अदालत लगियो

९ मंसिर, काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपको लागि अदालत लगिएको छ ।

यसअघि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएकोमा उक्त म्याद सकिएपछि पुन म्याद थपको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको हो ।