१० मंसिर, काठमाडौं । नीता ढुंगाना र हरिहर अधिकारीको फिल्म ‘ह्रस्व दीर्घ’ ले ९ दिनमा ६ करोड ६९ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ ।
फिल्मले शनिबारसम्म उक्त कमाइ गरेको निर्मात्री तथा अभिनेत्री नीताले बताइन्। कात्तिक ३० गते रिलिज फिल्म दोस्रो सातामा प्रदर्शनरत छ।