|  

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

१० मंसिर, काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई  नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका श्रेष्ठ व्यवसायि  हुन् ।