|  

मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी रिहा

११ मंसिर, काठमाडौं ।  मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको हो ।