११ मंसिर, काठमाडौं । सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले जरिवाना गराएको छ । जरिवाना तिर्नेमा कुबेर थापा नाम गरेको व्यक्ति रहेका छन् ।
काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै थापालाई १० हजार जरिवाना गराइएको हो।