|  

इमरान खानको रिहाईको माग गर्दै भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृ#त्यु

१२ मंसिर, काठमाडौं ।  पाकिस्तानको इस्लामाबादमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र सुरक्षा बलबीच भएको हिंसात्मक झडपमा चार अर्धसैनिक बलसहित छ जनाको मृत्यु भएको छ ।

खानका समर्थकहरूले रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेको बेला यस्तो दुर्घटना भएको हो ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सैनिकको मृत्युको लागि प्रदर्शनकारीहरूलाई दोष दिएका छन र उनीहरूले सुरक्षा बलहरूमा गाडीहरू हानेको आरोप लगाएका छन्।