|  

बालाचतुर्दशीलाई लक्षित गरी बागमती नदीमा छाडियो मेलम्चीको पानी

१४ मंसिर, काठमाडौं ।   बालाचतुर्दशीपर्वलाई लक्षित गरेर बागमती नदीमा थप मेलम्चीको पानी छाडिएको छ ।बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको हो ।

बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको हो । आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ ।