|  

न्याय सेवा आयोग बैठकः दुई सचिवसहित तीन सयभन्दा बढी अधिकृतको सरुवा सिफारिस

१४ मंसिर, काठमाडौं । न्याय सेवा आयोगले दुई सचिवसहित तीन सयभन्दा बढी अधिकृतको सरुवा सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।