१५ मंसिर, काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको ज्यान गएको छ ।
योसँगै झडपमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या १ सय २४ पुगेको छ । पाकिस्तान सुन्नी बहुल देश हो, यद्यपि अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठूलो शिया जनसङ्ख्या छ दुई समुदायहरू दशकौँदेखि द्वन्द्वमा छन । गत बिहीबार नयाँ लडाइँ सुरु भयो जब प्रहरी स्कर्टमा अन्तर्गत यात्रा गरिरहेका दुई अलग–अलग सवारीमाथि आक्रमण हुँदा ४० जना भन्दा बढी मानिसहरुको मृत्यु हुनुका साथै लडाइँ सुरु भएको थियो ।