२० मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल केही दिन अस्पतालमा नै रहने भएका छन् ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज एक विज्ञप्ति जारी गर्दैै यस्तो बताएको हो । बुधबार राष्ट्रपति पौडेल को प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।