|  

आज काउली प्रतिकेजी  ८० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

२१ मंसिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ, प्याज ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ५० रुपैयाँ, स्थानीय काउलीको  ८० रुपैयाँ तोकिएको छ । 

null