|  

टाटे सिमीमा विषादीको मात्रा धेरै भेटियो

७ पौष, काठमाडौं । टाटे सिमीमा विषादीको मात्रा अर्गानोफस्फेट नामक विषादीको मात्रा ५८ प्रतिशतभन्दा बढी भेटिएको छ ।

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गर्दा टाटे सिमीमा ५८.०९७६ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको हो ।

उक्त सिमी सर्लाहीको खेमराज खरेलको ६६८ नम्बरको पसलबाट नमुना परीक्षणका लागि लिइएको थियो ।   

pppp