|  

कास्की प्रहरीको पूरक प्रतिवेदन ४२७ पृष्ठ लामो

०७ पौष, काठमाडौं । कास्की जिल्ला प्रहरी कार्यालयले तयार पारेको पूरक प्रतिवेदन ४ सय २७ पृष्ठ लामो रहेको छ ।

यसमा करिब ६ पृष्ठजति रवि लामिछानेको बयान समेटिएको छ । लामिछानेले प्रहरीसमक्ष मौकामा गरेको वयान १६ देखि २२ पृष्ठसम्म समेटिएको छ ।