८ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको मूल्य तोकेको छ ।
जस अनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ६०, आलु रातोको ६०, प्याज सुकेको भारतीयको ७० रुपैयाँ तोकिएको छ ।