|  

परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता

८ पुस, काठमाडौं ।  परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । गत मंसिर २२ गते युरोप प्रस्थान गरेकी परराष्ट्र मन्त्री राणा त्यतैबाट भारत भ्रमणमा गएकी थिइन् ।

सोमबार उनी भारतको नयाँ दिल्ली हुँदै काठमाडौँ अवतरण गरेकी हुन् ।