|  

आज काउली प्रतिकेजी ४५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

१० पुस, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६२.६७ रुपैयाँ, प्याज ६४ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

फलफूल तथा तरकारी