११ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६२.६७ रुपैयाँ, प्याज ६२.६७ रुपैयाँ,स्थानीय काउली ५० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।