|  

आज गोलभेँडा प्रतिकेजी ३५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

१९ पुस, काठमाडौं ।  कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

जस अनुसार आज गोलभेँडा ठूलो (भारतीय) ९०, गोलभेँडा सानो (लोकल) ३५, गोलभेँडा सानो (भारतीय) ४५,आलु रातो प्रतिकेजी ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४५, प्याज सुकेको प्रतिकेजी रु ७२,  काउली स्थानीय प्रतिकेजी रु ३० रुपैयाँ कायम भएको छ ।

फलफूल तरकारी