|  

भूकम्पको केन्द्रविन्दु काठमाडौंबाट २८० किलोमिटर टाढा

२३ पुस, काठमाडौं । तिब्बतको दिंगी केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्प सगरमाथाबाट करिब ९० किलोमिटर उत्तर केन्द्रविन्दु रहेको छ । 

भूकम्पविद्का अनुसार काठमाडौंबाट करिब २८० किलोमिटर दूरीमा केन्द्रविन्दु रहेको छ । बिहान ६ बजेर ५० मिनेट जाँदा उक्त भूकम्प गएको हो ।