२३ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ४४.३३रुपैयाँ, प्याज ६७.६७ रुपैयाँ,स्थानीय काउली १७.६७ रुपैयाँ, बन्दा लोकल २२३३ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।