|  

रविको पक्षबाट थुनछेक बहस सकियो ( भिडियाे)

२३ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षबाट थुनछेक बहस सकिएको छ ।

न्यायाधीश नितिज राईको इजलासमा भइरहेको बहस आज सकिएको हो । अब सरकारी वकिलहरुले भोलि प्रतिउत्तर दिनेछन् । 

बाँकी भिडियोमा हेर्नुहोसः